आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र “ऊनको स्वीटर“ को “फूल” बोलको टाइटल गीत सार्वजनिक भएको चार सातामा यूट्यूब म्यूजिकको ट्रेण्डमा दोश्रों स्थानमा रहेर चर्चामा यथावत रहेको छ।चलचित्र प्रदर्शनमा आउन आधा साल बाकी रहे पनि “फूल” बोलको गीतले दर्शकको माया...
अहिलेका चर्चित तीन र्यापरहरु डोंग, योद्धा र यूनिक पोईटको समेत स्वरमा आएको “चटक” यूट्यूब म्यूज़िक ट्रेण्डको तेश्रोंमा आएको छ । यो साता सार्वजनिक र्यापर डोंगको प्रस्तुतिलाई रोहित शाक्यले निर्माण गरेका हुन।
सेयर गर्नुहोस्:Tweet
अन्तराष्ट्रिय नारी दिवसको दिनबाट प्रदर्शनमा आउने चर्चित अभिनेत्री एवम् निर्मात्री रेखा थापाको चलचित्र “उपहार” को गीत “कहिले बार बिर्सिन्छु” आज सार्वजनिक भएको छ। अन्जु पन्त र साइराज खातीको स्वर, इन्दिरा अधिकारीको रचना र अर्जुन पोखरेलको संगीत यो गीतमा...
हालै सार्वजनिक गायक भुपु पाण्डेको गीत “पिरै पिर” ले अहिलेको बेरोज़गार युवाहरुको अवस्थाको सजीव चित्रण मात्र गरेको छैन देशको जीवन्त अवस्थाको समेत नालिबेली खोतलेर चर्चामा रहेको छ। “पिरै पिर” बोलको गीतबारे गायक भुपु पाण्डेले...
यो बर्षको अन्त्यमा सार्वजनिक हुने चलचित्र डिग्री माइला एम ए थर्ड क्लासको “सुस्त सुस्त” बोलको गीत हालै सार्वजनिक भ्एको छ। चर्चित कलाकार जोडी दयाहाङ राई, आचल शर्मा अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका छन। एस डी योगी र...
नया बर्ष २०२४ को सेरोफेरोमा सार्वजनिक भएको “मुटु कटक्कै” बोलको गीत लिएर आएका छन सर्वाधिक प्रिय गायक प्रकाश सपूत। उनका प्रत्येक गीतले बिवादमा आऊने मात्र होईन रेकर्ड तोड़ने समेत गरेका छन्। बर्ष २०२३ मा सर्वाधिक रुचाईएको प्रकाशको गीत...
चर्चित र्यापर जीबब अर्थात सुदीप भण्डारीले हालै ”साथ छाडन” बोलको र्याप गीत सार्वजनिक गरेका छन्। “मिलेन लेभल तेरो बाऊ बोला ए” भनी र्याप ब्याटलबाट उदाएका जीबब पछील्लो समय नशा सेवनको कुलतबाट सुधारको क्रममा रहेको र चाडै अष्ट्रेलियामा हुने कार्यक्रममा...
हिन्दी चलचित्र एनिमलको गीतहरुले नेपाली ट्रेण्डको यूट्यूब म्यूज़िकको पहिलो र दोश्रों स्थानमा रहे पनि तेश्रों स्थानमा गत साता सार्वजनिक सज्जनराज वैद्यको “आज मात्र” बोलको गीत रहेको छ। यस्तै आज सार्वजनिक भएको सुशान्त केसीको “झ्यालबाट” बोलको गीत छैटो...
“शब्दहरु बिच हारेका भावना हौ हामी “ भन्ने शब्दहरु उनेर तीसौ वर्ष रक संगीत नेपाली आकाशमा गुंजाएको कबवेब ब्याण्डको ”बन्द किताब” बोलको गीतको म्यूजिक भिडियो यो साता सार्वजनिक भएको छ। “मर्सिडीज बेंज” बोलको गीतले अत्यधिक चर्चामा रहेको यो समूहको निरन्तर...
झण्डै दुई महीना अघि आएको “पैसा” बोलको र्याप गित पचास लाख माथि पुगेको बेला “पैसा २” दोश्रो भाग लिएर कुशल पोखरेल आएका छन्। टिकटक नेपालमा बन्द हुने यसै साता टिकटकमा समेत चर्चामा आएको “पैसा २” ले दुई सातामा बिसौ लाख पटक यूट्यूब हेरीएर चर्चामा यथावत छ।...