“भए शीर फूल, नभए लाउला लाछा डोरी उनैको, सबैको माया बैगुनी छ, तिम्रो माया गुनैको” भन्ने हरफ चर्चामा रहेको गीत “सुन सुन सुन्दरी” ले शुक्रबार देखी प्रदर्शनमा आउने चलचित्र “नाङ्गो गाउ” को समेत प्रचार गर्न सहयोगी बनेको छ। अन्जु पन्त र एस डी योगीको स्वर...
Tag - anju pant
आगामी भाद्र १७ गते सार्वजनिक हुने तरखरमा रहेको नेपाली कथानक चलचित्र “सम्हालिन्छ कहिले मन” को “जरुरी कुरा छ” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा २५ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। कलाकारहरु पूजा शर्मा, सोनाम...
अबिबाहित कलाकार दीपाश्री निरौला माइतीकै कौसीमा पर्खीदै बसेको भएर “कति बस्छयौ माइतीकै कौसीमा” बोलको गीत दशकौ अघि राम थापाको स्वरमा आएको हो कि भनी केदार घिमिरे(माग्ने बुढा)ले ठटयौली गरेका थिए । सो कुरा “कति बस्छयौ माइतीकै...
महानायक राजेश हमाल करिश्मा मानन्धरसंग अनि अहिलेको सिंगो म्यूज़िक इंडस्ट्रीका नायक पल शाह पूजा शर्मासंग जोड़ी बनाएर आएको गीत भर्खरै आज सार्वजनिक भएको छ। “हल्का हल्का लजाएर” बोलको यो गीतमा नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराईका साथ अंजु पन्तको...
अहिलेका चर्चित गायक कलाकारहरुको जोड़ी “धनवीर” बोलको आज सार्वजनिक गीतमा देखीएका छन। गायक प्रमोद खरेल संग हालै बैबाहिक जीवनमा प्रवेश गरेकी गायिका अन्जु पन्तको स्वरमा आएको यो गीतमा प्रकाश सपूत र दुर्गेश थापा जस्ता कलाकार/ गायकको अभिनय पनि रहेको छ। बि...
चर्चित गायिका अन्जु पन्त आज बैवाहिक जीवनमा बाधीएको समाचार बाहीरिएको छ। दुई साता अगाडी गायिका अन्जु पन्तको स्वरमा आएको “चन्दा” बोलको गीतको हरफ ‘कति खुसी भए म त जीवन तिमीले मलाई छान्दा..’ झै भएकी छन उनी आज। उनले जीवन साथीको रूपमा पत्रकार संचारकर्मी...
चैत्र अन्तिम साता प्रदर्शनमा आउने बताईएको नेपाली कथानक चलचित्र “कृष्णलीला” को गीत हालै सार्वजनिक भएको छ। “कुनै दिन त्यो कथामा” बोलको गीतमा नायक पुष्प खड़का र नायिका श्रद्धा क्षेत्रीको अभिनय रहेको छ। चर्चित गायक सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको...
चर्चित गायिका अन्जु पन्तको स्वरमा यसै साता आएको “पुरानो घाउ” बोलको गीत चर्चामा आउदै छ। आफ्नो पारिवारिक जीवनमा समेत विभिन्न घाउहरु पुर्दै अगाडी बढ़ेकी गायिका पन्तले फेरि वैवाहिक जीवनमा बाधिने घोषणा हालै गरेकी थिईन। चर्चित कलाकार जोडी पूजा शर्मा र...
चर्चित नायिका स्वस्तिमा खड़काको कुशल नृत्य रहेको “झम्केमाया” बोलको गीत आज सार्वजनिक भएको छ। यस गीतमा उनले राहुल शाहसंग छमछमी नाचेकी छन। आज सार्वजनिक भएको यो गीतमा चर्चित स्वर रहेको छ अन्जु पन्त र गायक समीर आचार्यको। एक नारायण भण्डारीको शब्द रचना ...
गायिका अन्जु पन्तको स्वर र संगीतमा आएको गीतमा छोरी परितोषिका पन्तले अभिनय यात्राको सुरुवात गरेकी छन। यसै साता सार्वजनिक भएको “धेरै माया नदेउ मलाई” बोलको गीतमा पारितोषिका संग कुनसांग बम्जनले अभिनय गरेका छन। सुरेश वाग्लेको शब्द रचेको यो गीतको भिंडियों...