क्याटेगोरी - चलचित्रको गीतहरु

छक्का पंजा २ ले ५१ दिन मनायो, जाने होईन त तपाई पनि डिजेलको गाड़ी चडन, अल्मोडा राना उप्रेति र सुजाता वर्माको स्वरसँगै !

 दीपक राज गिरीले आफ़नो फ़ेसबुकमा “छक्का पन्जा २ “ को प्रदर्शनको ५१ औ दिन मनाउदा भनेका छन – “हाम्रो यो चौथो चलचित्र थियो, यस पटक हामिलाइ फलामको च्यूरा चपाए जस्तो पनि भयो सुरू देखि भिन्न भिन्न प्रकारको आक्रमण लाइ झेल्दै आयौ, गीत बिबाद, बितरकहरू को तानातान, केहि प्रदर्शकहरूको अबरोध , आफ्नैअरु पढ्नुहोस ...

तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।