Category - लोक गीत

Video

जेरीको जीवनमा थपिएको अर्कों “चोट”

चर्चित दोहोरी गायिका “जेरी” अर्थात बबिता बानियाको जीवनमा यो साता महत्वपूर्ण रहयो। एक छोरीकी आमा उनी सम्बन्ध बिच्छेदको चोटबाट गुज्रीनु पर्यो।...

Read More
Video

“आफ्नो आफ्नो दु:ख त जूनलाई पनि छ”

चर्चित लोक गायक पशुपति शर्माका प्राय सबै गीतहरु कर्णप्रिय छन। केही गीतहरु बिवादमा पुग्ने देखी लिएर त केही गीतहरु रचना पक्षको कारण पनि अझ लोकप्रियताको शिखरमा पुग्ने गरेका छन। यो साता उनको “फाटेको मन । आफ्नो आफ्नो दु:ख” बोलको गीत चौंध लाख पटक यूटूबमा...

Read More
Video

धनगढीको बसमा के आउदै छ?

दशैं नजिकीएको बेला रात्री बस चढेर घर फ़र्किएको बेला प्रेयसीलाई प्राय के कोशेली बोकर हिड़नु भएको छ? चट्ट कालो चस्मा हैन र ! “धनगढीको बसमा, चट्ट कालो चस्मा” बोलको लोक दोहोरी गीत यसै साता विशाल इन्टरटेन्मेन्ट यूटूब चैनलमा सार्वजनिक भएको छ।...

Read More
Video

पल शाह, बर्षा राउत अभिनित “नया गलबन्दी” बोलको गीत सार्वजनिक

अहिलेका चर्चित अभिनेता पल शाह र अभिनेत्री बर्षा राउतको जोड़ी अभिनित “नया गलबन्दी” बोलको लोक दोहोरी गीत आज सार्वजनिक भएको छ। गायक शनि बिश्वकर्मा र गायिका देविका के सीको स्वरमा सार्वजनिक यो गीतको शब्द, संगीत शिब हमालको रहेको छ। यो जाडो...

Read More
Video

रमेश प्रसाईको लोक गीतमा फड्को, चर्चामा फेरी आयो “रिङकीबुङको रागों”

रमेश प्रसाईको परिचय एक कुशल वक्ता मात्र होईंन। भर्खरै दोहोरी गायकको रूपमा समेत उनी चर्चामा आए। कल्पना दाहालसंग गाएको दोहरी लाखौले मन पराए। उनको भावी योजना टेलिभिजनमा टक सो चलाउने रहेको कुरा केही समय अघि मिडियामा सार्वजनिक भएको थियो। यसैबिच उनको...

Read More
Video

“कुटुमा कुटु” का गायक राजनको नया गीत “के लाई हेरेकि” चर्चामा

संभवतः धेरै पटक हेरीएको नेपाली गीत “कुटुमा कुटु” को गायन, रचना र संगीतबद्द गर्ने राजनराज सिवाकोटीको स्वरमा नया गीत आज सार्वजनिक भएको छ। आएकै दिन ४ लाख यूटूब भ्यूज पुग्ने क्रममा रहेको “के लाई हेरेकि” बोलको यो गीतमा ठेट नेपाली शब्द रहेकोले पनि निकै मन...

Read More
Video

“मन परेको भेना” आयो!

चर्चित गायक बद्री पगेनी, मोहन खड़का र बाल गायिका कमला घिमिरेको स्वरमा “ मन परेको भेना” बोलको दोहोरी गीत आज सार्वजनिक भएको छ। नेत्र आर्यालको शब्द र ऋषि खड़काको संगीतमा आएको यो गीतको भिंडियोंको निर्देशन सुनील क्षेत्रीले गरेका हुन। १२ वर्षीया चर्चित...

Read More
Video

“धानै कुटने ढिकी” चल्न थाल्यो!

चर्चित गायिका विष्णु माँझी र पवन ओलीको स्वरमा आएको “धानै कुटने ढिकी” यो साता निकै मन पराईएको छ। अहिलेका चर्चित कलाकार पल शाह र एलिजा गौतमको अभिनय रहेको यो गीतको शब्द र संगीत पवन ओलीकै छ। यूटूबमा ५ दिनमा ७ लाख नाघेको यो गीतमा लोक गायिका विष्णु...

Read More
Video

एकल लोक गीतमा पशुपति शर्माको “दुबिधा”

लोक दोहोरी चर्चित गायक पशुपति शर्माले नया एकल लोक गीत “दुबिधा” लिएर आएका छन । निकै मार्मिक बिषयको रूपमा श्रीमती र बाबुआमामध्ये एकलाई छान्नुपर्ने दुबिधाबारे गायकले सविस्तार गीतमा पोखेका छन । दुर्गा पौडेलको निर्देशन रहेको यो गीतको भिंडियोंमा गायक...

Read More
Video

“बदला बरिलै” ले देखाएको प्रकाश

प्रकाश सपुतको नया गीत अहिले यूटूब ट्रेण्डमा रहेको छ । “बदला बरिलै” बोलको लोक गीत यूटूबमा ४ दिनमा १५ लाख भ्यूज पुगेको छ । प्रकाशकै शब्द, संगीत र निर्देशनमा आएको यो गीतले लोक कथालाई आधार मानेर यौन हिंसाको विरुद्धमा संदेश छरेको छ । यो पीड़ा पोखिएको...

Read More
Video

“माया मारेर, घाम भन्दानी जुनेली रात प्यारो हो”- दर्शकले माया गरेर अग्रता कायमैं !

लकडाउनको बेला रिलिज भएको नरेश खाती र समीक्षा अधिकारीको स्वरमा चर्चित दोहोरी गीत “माया मारेर” ले एक महीनामा ६७ लाख पटक यूटुबमा हेरिए संगै दर्शकले मन पराऊने क्रममा रहेको छ।नरेश खातीकै शब्द, संगीत र निर्देशन रहेको यो दोहोरी गीत स्लो स्टायलको कर्णप्रिय...

Read More
Video

“तीज महामारी काण्ड” हिट हुदै, कोरोना भाईरसको जनचेतना फ़ैलाउदै!

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ । बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र...

Read More
Video

“पूर्बै धरान” लोक दोहोरी गीत यूटूब हिट्स १० लाख पुग्यो !

विशाल रायमाँझीको प्रस्तुति तथा हरिमाया र शर्मिला रायमाझी समेतको स्वर रहेको लोक दोहोरी गीत रिलिज भएको २ हप्तामा निकै मन पराईएको छ । यो गीत १० लाख पटक यूटूबमा हेरिने गीतको सूचिमा समावेश हुने क्रममा छ । यस गीतको भिंडियों राजकुमार मगरले निर्देशन गरेका...

Read More
Video

लूटन सके लूट-२ लिएर आए पशुपति

लूटन सके लूट नामक गीतका कारण विवादमा परेर केही शब्द हटाएका चर्चित गायक पशुपति शर्माको दोश्रो भाग जता नि चोर आज सार्वजनिक भएको छ। पशुपति शर्माको यूट्यूबमा रहेको यो गीत हेर्नेको संख्या ३ लाख नाघेको छ । सरकार र पार्टी प्रति अली नरम रहेको यस गीतको तारो...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement