क्याटेगोरी - चलचित्र

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गरेकी नेपाली धाविका मीरा राईको प्रेरणादायक जीवनी ( नेपाली भाषामा )

भोजपुरको सानो दुम्मा गाउँकी मीराका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । सानो उमेरमा हण्डर र ठक्करको लम्बेतान यात्रा गरेकी मीराले अल्ट्रा म्याराथनमा विश्व किर्तिमान राख्न् सफल भएकी थिईन। Video embedded from Youtube as allowed; contentअरु पढ्नुहोस ...

तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।