Kantipur Samachar | कान्तिपुर समाचार, ३१ बैशाख २०७५

आजको मुख्य समाचार :

* ओली-देउवा सम्बन्धमा अझै सुधार आएन / दुई नेताबीचको बेमेलले राष्ट्रिय मुद्धा ओझेलमा ।

* निजामती कर्मचारीको उमेर हद फेरी विवादमा / अवकाश उमेर ६० वर्ष पुर्याउन सामान्य प्रशासन मन्त्रालय नै अनिच्छुक ।

* काठमाण्डौ महानगरका मेयरको कार्यकाल वर्ष दिन पुरा / सय दिनमै गर्ने भनिएका एक सय एक कामको सूची ज्यूँ का त्यूँ ।

* भारतमा आँधीहुरीका कारण ७१ जनाको मृत्यु / केही राज्यमा थप आँधीतुफान आउने चेतावनी / नेपालको पश्चिम क्षेत्रमा पनि हुरी बतासले जनधनको क्षति ।

* नेपाली फुटबलका म्यारोडोना मणि शाहको निधन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस