Kantipur Samachar | कान्तिपुर समाचार, २९ बैशाख २०७५

आजको मुख्य समाचार :

* नेपालको प्राथमिकतामा सघाउन तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ / १६ बुँदे संयुक्त बक्तव्य जारी / मुक्तिनाथ र पशुपतिनाथ दर्शन गरी भारत फिर्ता ।

* बजारभर अवैध सुनको बिगबिगी / व्यापारीहरु नै भन्छन् – वैध सुन त दिनमा आधा ग्राम मात्र पाइन्छ ।

* प्रधानमन्त्रीलाई विश्वविद्यालयका कुलपतिको जिम्मेवारीबाट हटाउने कानुनी मस्यौदा तयार / उच्च शिक्षालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रयास ।

* आर्थिक वर्षअगाडि नै बजेट आउँदा पनि सुध्रिएन विकास बजेट खर्चको अवस्था / कर्मचारीतन्त्रको कार्यशैली प्रमुख समस्या ।

* पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा महिलातर्फ जेशिका गुरुङ च्याम्पियन / आर्मीकी रसिला महर्जन सोझो सेटमा पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस