Kantipur Samachar | कान्तिपुर समाचार, २७ बैशाख २०७५

आजको मुख्य समाचार :

* भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भोलि आउँदै / यसअघिका समझदारीलाई सम्झौतामा बदल्ने द्वीपक्षीय तयारी ।

* प्रदेशसभाले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने नियमावली बनाए / राष्ट्रिय सभाको नियमावली विवादपछि समितिमै फिर्ता ।

* कर तिर्न छाडेर निर्माण व्यवसायीहरु छुटका लागि शक्ति केन्द्रमा / ३३ सय कम्पनीको तीन अर्ब रुपैयाँ बक्यौता ।

* मलेसियामा महाथिर मोहम्मद १५ वर्षपछि सत्तामा / ९२ वर्षीय महाथिर संसारकै पाका शासक ।

* गल्फर प्रतिमा सेर्पा अन्तर्राष्ट्रिय स्तरमै चम्किँदै / गल्फका सार्वकालिक खेलाडी टाइगर उड्स समेत प्रभावित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस