Kantipur Samachar | कान्तिपुर समाचार, २५ बैशाख २०७५

आजको मुख्य समाचार :

* भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन पत्रको भाषा विवाद नयाँ मोडमा / परराष्ट्र मन्त्रालय र जनकपुर उपमहानगरबीच फरक-फरक धारणा ।

* व्यापारिक स्वार्थका लागि निजी अस्पतालमा गर्भवतीको शल्यक्रिया मात्र गर्ने प्रवृत्ति / प्राकृतिक रुपमा सुत्केरी हुन सक्ने महिला समेत अस्पतालको परिबन्दमा ।

* काठमाडौं उपत्यकामा बिक्री हुने सबैजसो जारको पानीमा हानिकारक जिवाणु / अनुगमन शून्य / जनस्वास्थ्यमा खेलवाड ।

* कृषि विकासका लागि भएका अनुसन्धानबारे कृषक नै वेखबर / नार्कका अनुसन्धान जति, बन्द कोठामा सिमित ।

* राष्ट्रिय महिला भलिबलको उपाधिमाथि सशस्त्र प्रहरीको कब्जा / नेपाल पुलिस क्लब सोझो सेटमा पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस