Kantipur Samachar | कान्तिपुर समाचार, २४ बैशाख २०७५

आजको मुख्य समाचार :

* भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी तीब्र / अभिनन्दनप्रति सत्तारुढ एमालेकै नेताहरुको असन्तुष्टि ।

* फौजदारी अभियोग लागेका सांसद निलम्वन नहुने नियमावलीले एउटै कानुनको दुई थरि व्याख्या / भ्रष्टाचारका अभियुक्त कर्मचारीले पनि छूट माग्न सक्ने ।

* चरम राजनीतिकरणले त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक गतिविधि प्राथमिकताविहीन / क्याम्पसका सहायक प्रमुखदेखि उपकुलपतिसम्म दलहरुबीच बाँडीचुँडी ।

* सरकारको आक्रामक कदमले तोडियो सिन्डिकेट / यातायात व्यवसायी खुला प्रतिस्पर्धा मान्न तयार ।

* दश दिनभित्र ए डिभिजन लिग घोषणा गर्ने एन्फाको तयारी / मिति टुंगो लगाउन कमिटी गठन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस