Kantipur Samachar | कान्तिपुर समाचार, २३ बैशाख २०७५

आजको मुख्य समाचार :

* प्रदेश र स्थानीय तहको कर्मचारी अभाव हटाउने मन्त्रीको उद्घोष भाषणमै सिमित / स्थानीय र प्रदेश सरकारले कामै गर्न सकेनन् ।

* फौजदारी अभियोग लागेका सांसद निलम्वनमा नपर्ने नियमावलीको व्यापक आलोचना / संसदीय पद्धतिप्रतिनै निरासा बढाउने जोखिम ।

* सरकारले रोके पनि अदालतको आदेशमा म्यानपावर कम्पनी थपीएका थपियै / ६ वर्षमा ६ सय नयाँ दर्ता ।

* त्रिभूवन विश्वविद्दालयमा राजनीतिकरणको चरम दुष्प्रभाव / दलको आडमा एक चौथाई प्राध्यापकलाई नपढाएरै तलव सुविधा लिन छुट ।

* महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमीफाइनल खेल्ने टिमको टुंगो लाग्यो / न्यु डायमण्ड एकडेमिसंग एपिएफ क्लब र पश्चिमाञ्चल भलिबल संघसंग पुलिस क्लबको प्रतिस्पर्धा ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस