Kantipur Samachar | कान्तिपुर समाचार, २२ बैशाख २०७५

आजको मुख्य समाचार :

* यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य सहित चार पदाधिकारी प्रहरी नियन्त्रणमा / पक्राउ पर्नेको संख्या सय नाघ्यो / अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा मुद्दा चलाउने तयारी ।

* फौजदारी अभियोग लागेका सांसदलाइ निलम्बनबाट जोगाउने गरी नियमावलीमा सहमति / नैतिक पतन भएका मुद्दामा पनि सांसद पदमै रहेर प्रतिवाद गर्न पाउने ।

* अर्थमन्त्री र गभर्नरबीच टकराव / बजेट निर्माणमा समन्वय भएन ।

* आफुलाई तजबिजी बजेट दिनु पर्ने संघीय सांसदको मागप्रति प्रदेश सरकारहरुको विरोध / आफ्नो अधिकारक्षेत्रमा हस्तक्षेप गर्न खोजेको आरोप ।

* एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पा विजयी / नेपाली फुटबलमा गणेश थापाको २५ वर्ष लामो युगको अन्त्य ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस