Kantipur Samachar | कान्तिपुर समाचार, २१ बैशाख २०७५

आजको मुख्य समाचार :

१. सिन्डिकेट विरुद्ध सरकार आक्रामक बनेपछि यातायात व्यवसायी पछि हट्न बाध्य / आजबाट यातायात सुचारु ।

२. कांग्रेसमा तीब्र विवादबीच पदाधिकारी नियुक्तिको निर्णय / पौडेल पक्षद्बारा बैठक बहिस्कार ।

३. प्रदेशसभाका सांसदद्वारा पनि निर्वाचन क्षेत्रका लागि बजेट दावी / बजेट माग्ने होडबाजीले राज्य कोषमा अस्वाभाविक दवाब ।

४. यस वर्ष साहित्य बिधातर्फको नोबेल पुरस्कार नदिने निर्णय / यौन मुद्धाका कारण नोबेल पुरस्कार दिने संस्था नै विवादमा ।

५. अखिल नेपाल फुटवल संघ एन्फाको १६ औं साधारण सभा सुरु हुँदै / नयाँ नेतृत्व चयनका लागि आजै मतदान हुने ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस