Kantipur Samachar | कान्तिपुर समाचार, ०३ जेठ २०७५

आजको मुख्य समाचार :

* अन्तत: एमाले र माओवादी केन्द्रबीच एकता / नवगठित नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता / दुई अध्यक्ष रहने / सत्तामा आलोपालो नेतृत्व । बाइट …

* एकीकरणपछि अहिलेसम्मकै सर्वाधिक शक्तिशाली वामपन्थी सरकार / चुनावी वाचा र जनआकांक्षा पूरा गर्नैपर्ने चुनौती ।

* ६० लाख नेपाली अझै अँध्यारोमै / छरिएका बस्ती र विकट पहाड विद्युतीकरणका मुख्य बाधक ।

* यसपाली मनसुन पूर्व नै अधिक वर्षा / बर्खायाममा अत्यधिक पानीले विपद् निम्त्याउने खतरा ।

* स्पोर्ट्स् अवार्डमा क्रिकेटको वर्चश्व / पारस, सन्दीप, र करणसहित प्रशिक्षक जगत टमटाले पाए अवार्ड ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस