Kantipur Samachar | कान्तिपुर समाचार, ०१ जेठ २०७५

आजको मुख्य समाचार :

* संसदीय समिति नहुँदा सरकार निगरानी बाहिर / संवैधानिक नियुक्तिहरु समेत अवरुद्ध ।

* परिक्षा उत्तीर्ण गरेका न्यायाधीशहरु डेढ महिनादेखि नियुक्तिको पर्खाइमा / कायममुकायम प्रधानन्यायाधीशको निष्कृयताले न्यायपालिका प्रभावित ।

* बजेट नै नछुट्याएका आयोजनाको समेत बहुवर्षीय ठेक्का / सरकारको काधमा दुई खर्ब रुपैयाँको दायित्व ।

* भारतीय जनता पार्टी कर्नाटक राज्यको विधानसभा निर्वाचनमा बहुमतबाट चुक्यो / गठबन्धन सरकार बनाउन कांग्रेस प्रयासरत् ।

* विख्यात फुटबलर मणि शाहको भावपूर्ण बिदाई / खेलप्रेमीदेखि नेतासम्मले दिए श्रद्धान्जली ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस