Kantipur Samachar | कान्तिपुर समाचार, ३० चैत २०७४

आजको मुख्य समाचार :

* डिपीएलको उपाधिमा धनगढी टिम चौराहाको कब्जा / काठमाडौं गोल्डेन्स २१ रनले पराजित / ललित भण्डारीले पाए गोल्डेन बुट ।

* फौजदारी अभियोग लाग्दा पनि सांसद पदमै बस्न पाउनुपर्ने कांग्रेसको अडान / सत्तापक्षको विरोध ।

* स्थानीय तहमा केन्द्रभन्दा बढी बेरुजु / गाउँ–गाउँमा भ्रष्टाचारको गन्ध ।

* तीनै तहको निर्वाचनसँगै वर्ष २०७४ को बिदाइ / नयाँ वर्षदेखि राजनीतिक स्थायित्वको अपेक्षा ।

* पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफको राजनितिक जीवन सकियो / सांसद पदका लागि आजीवन अयोग्य रहेको अदालतको ठहर ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस