Kantipur Samachar | कान्तिपुर समाचार, २९ चैत २०७४

आजको मुख्य समाचार :

* पाँच खर्ब ८ करोड वेरुजु औंल्याउँदै महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक / प्रभावहीन प्रणालीमै फर्काइयो लेखापरीक्षण ।

* भ्रष्टाचार निगरानी गर्ने निकाय नै डेढ दर्जन / शुसाशनको अवस्था भने नाजुक ।

* मेलम्चीको सुरुङ वारपार / काठमाडौंमा पानी ल्याउन चार महिनाभन्दा बढी लाग्ने ।

* सिरिया मामिलामा अमेरिका र रुसबीच वाकयुद्ध / रुस भन्छ- ट्रम्पका ट्वीट हावादारी ।

* महेन्द्रनगरलाई हराउँदै काठमाडौं गोल्डेन्स डिपिएलको फाइनलमा / उपाधिका लागि भोलि टिम चौराह धनगढीसँग भिड्ने ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस