Kantipur Samachar | कान्तिपुर समाचार, २७ चैत २०७४

आजको मुख्य समाचार :

* सशस्त्र र नेपाल प्रहरी प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक जारी / आजै नियुक्तिको संभावना .

* एकिकृत पार्टीमा माओवादी अध्यक्ष दाहालको भूमिकाबारे टुङगो नलाग्दा एमालेसंगको एकता प्रकृया प्रभावित / कार्यव्यस्तताको बहानामा एकता संयोजन समितिको बैठक सर्यो ।

* नगरपालिकामा हुनुपर्ने न्यूनतम सेवा सुविधासमेत छैन, काठमाडौंमा / विज्ञहरु भन्छन, यो महानगर होईन ।

* आफ्नो रजगज नहुने भएपछी सिण्डिकेट पक्षधर यातायात व्यवसायीले धम्क्याए / सरकार नझुक्ने रणनीतिमा ।

* टिम चौराहा धनगढी डिपिएलको फाइनलमा / अत्तरियालाई हराउदै महेन्द्रनगर क्वालिफायरमा ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस