Kantipur Samachar | कान्तिपुर समाचार, २५ चैत २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री ओलीको भारत भ्रमण पुरा / भ्रमण सम्बन्ध सुधारमा केन्द्रित ।

* भारतीय प्रधानमन्त्री मोदीकै बाचा पुरा भएन / मोदीले ४ बर्ष अघि घोषणा गरेको १ खर्व रुपैया सहयोग रकमको समेत टुङ्गो छैन ।

* विद्यार्थी भर्ना अभियान निष्प्रभावी / ४ लाखभन्दा बढी बालबालिकाले अझै विद्यालयको दैलो देख्न पाएनन् ।

* सिरियाको बिद्रोही पकड क्षेत्रमा सेनाको रसायनिक ग्याँस आक्रमण / ७० जनाको मृत्यु / अमेरिकाले छानबिन थाल्यो ।

* पारस खड्काको टोली विराटनगर किङस डिपिएलबाट बाहिर / सिवाइसी अत्तरीया प्लेअफमा ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस