Kantipur Samachar | कान्तिपुर समाचार, २४ चैत्र २०७४

आजको मुख्य समाचार :

* विकास र समृद्धिका लागि सहकार्य गर्न नेपाल र भारतका प्रधानमन्त्री सहमत / १२ बुँदे संयुक्त वक्तव्य जारी

* जलमार्ग मार्फत नेपाललाई समुन्द्रसम्म पहुँच दिन भारत तयार / रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन हुने ।

* प्रधानमन्त्रीको एकल निर्णयमा तीस सचिवको सरुवा भएको खुलासा / मन्त्रीहरु नै बेखबर ।

* मेक्सिकोको सिमामा सेना खटाउने अमेरिकी राष्ट्रपतिको निर्णय / पर्खाल नबनेसम्म सेनाले अस्थाई सिमा सुरक्षा गर्ने ।

* टिम चौराह धनगढी र महेन्द्र नगर युनाइटेड डीपीएलको प्ले अफमा ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस