Kantipur Samachar | कान्तिपुर समाचार, २३ चैत्र २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री ओली दिल्लीमा भेटघाटमा व्यस्त/ नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई ओलीको आग्रह ।

* न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न कामु प्रधानन्यायाधीश सकारात्मक / कानुन बने नाइँ भन्न नसक्ने प्रतिकृया ।

* संसद्मा विदेशी दाताको जालो / संघीय संसद्, सुविधासम्पन्न गाडीदेखि कार्पेट र पर्दासम्म दातामै निर्भर ।

* दक्षिण कोरियामा पूर्वराष्ट्रपतिलाई २४ वर्षको जेल सजाय / शक्तिको दूरुपयोग र भ्रष्टाचार गरेको ठहर ।

* काठमाडौ गोल्डेन्स धनगढी प्रिमियर लिगको प्लेअफमा / विराटनगर किङ्स पाँच विकेटले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस