Kantipur Samachar | कान्तिपुर समाचार, २२ चैत्र २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री केपी ओली तीनदिने राजकीय भ्रमणका लागि भोलि भारत जाने / नयाँ दिल्लीमा स्वागतको तयारी ।

* नरेन्द्र मोदीको एउटै कार्यकालमा भारत जाने, ओली पाँचौँ नेपाली प्रधानमन्त्री / ओलीकै दोस्रो भ्रमण ।

* नारायणहिटी दरबारमा सेना हाबी / नागरिक प्रशासनको पकड कमजोर ।

* हरिण मारेको अभियोगमा बलिउड सुपरस्टार सलमान खान पाँच वर्षका लागि जेल चलान / नेपालमा हुने भनिएको कार्यक्रमको करिब दश करोड रुपैयाँ जोखिममा ।

* महेन्द्रनगरसँग हारेपछि रुपन्देही, डिपीएलको लिग चरणबाटै बाहिरीयो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस