Kantipur Samachar | कान्तिपुर समाचार, २१ चैत्र २०७४

आजको मुख्य समाचार :

* नेता ब्यवस्थापनमा अल्झियो एमाले-माओवादी एकता / गाँठो फूकाउने जिम्मा ओली र दाहाललाइ ।

* कर्मचारी नेताले कामै गर्न नपर्ने / सरकारी तलव खाएर राजनीति गर्न छुट ।

* भारतसँगको व्यापार घाटा बर्षेनी ६ खर्व / प्रधामन्त्रीको भारत भ्रमणमा आर्थिक मुद्धा सधै ओझेलमा ।

* चीनले अमेरिकाबाट आयत गर्ने विमान र गाडीमा पनि कर वढायो / बार्षिक ५० अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत कर बृद्धि ।

* दुई संघको लडाइले तेक्वान्दो खेलाडी चेपुवामा / आसन्न एसीयन खेलमा सहभागिता अनिश्चित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस