Kantipur Samachar | कान्तिपुर समाचार, १९ चैत्र २०७४

आजको मुख्य समाचार :

* गृहमन्त्री थापाको सनसनीपूर्ण अभिव्यक्ति / खुल्ला सिमा र हवाइ मार्गबाट टनका टन सुन तस्करी भैरहेको खुलासा ।

* नेपाल भारत सम्बन्ध पुरानै एजेण्डाको गोलचक्करमा / प्रधानमन्त्री ओलीको भ्रमण पनि परम्परा निर्वाहमा मात्रै सिमित हुने संकेत ।

* नेताहरुको माला मोह / काम छाडेर चाप्लुसी गर्ने र गराउने होडबाजी ।

* भारतमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानुन परिवर्तन / दलित समुदाय विरोधमा / हिंसा भड्कदा ७ जनाको मृत्यु ।

* डिपीएलमा काठमाडौको लगातार दोस्रो जित / अर्को खेलमा चौराहाले अत्तरियालाई ३ विकेटले हरायो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस