Kantipur Samachar | कान्तिपुर समाचार, १२ बैशाख २०७५

आजको मुख्य समाचार :

* भूकम्पको तीन वर्ष / पुनर्निर्माण निरासाजनक ।

* सर्वोच्च अदालतले भ्रष्टाचारका मुद्दा हेर्नै छाड्यो / शक्तिशालिहरुका मुद्दा दश वर्षदेखि विचाराधीन ।

* एमाले माओवादी एकिकरण झन पर- पर / एकताको जिम्मा शिर्ष नेताद्वयलाई दिएकोमा दुबैतिर तीब्र असन्तुष्टि ।

* नेपालीको प्रतिव्यक्ति आम्दानी एकै वर्षमा पन्ध्र हजार रुपैयाँ भन्दा बढीले वृद्धि / आर्थिक वृद्धिदर भने ५ दशमलव ८-९ प्रतिशतमा सिमित रहने ।

* एन्फाको चुनाव रोक्न उच्च अदालतले दिएको अन्तरिम आदेश खारेज / निर्वाचन वैशाख २२ गतेका लागि तोकियो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस