Kantipur Samachar | कान्तिपुर समाचार, ३० फागुन २०७४

आजको मुख्य समाचार :

* प्रधानन्यायाधिश गोपाल पराजुली पदमुक्त / राष्ट्रपतिको सपथ विवादमा ।

* सर्वोच्चका आठ जना न्यायाधिशद्धारा आजपनि इजलासमा बस्न अश्विकार / प्रधानमन्त्री ओली भन्नुहुन्छ- न्यायपालिका कुस्ती खेल्ने स्थान होइन ।

* फोरम र राजपा एमालेसँग नजिकिए / संविधान संशोधन नहुँदासम्म सत्तामा नजाने अडान राख्दै आएका नेताहरु सरकारमा सहभागि हुने तरखरमा ।

* एकदिवसीय विश्वकप छनौटको प्ले अफमा नेपालले भोलि पपुवा न्युगिनीसंग प्रतिस्पर्धा गर्ने / एकदिवसीय मान्यता पाउन खेल जित्नै पर्ने ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस