Kantipur Samachar | कान्तिपुर समाचार, १३ चैत्र २०७४

आजको मुख्य समाचार :

* राजनीतिक स्थायित्व र समृद्धिमा सघाउन अन्तराष्टिय समुदायलाइ प्रधानमन्त्रीको अपिल / सद्भाव विगार्ने एजेण्डा प्रवर्धन नगर्न ध्यानाकर्षण ।

* सेनाको खर्च विनियोजित भन्दा डेढ सय प्रतिशतसम्म बढी / संसदलाइ छल्ने प्रवृत्ति हावि ।

* सरकारले हतारहतार कूटनीतिक र विशेष राहदानी पाउनेको संख्या ह्वात्तै बढायो / नियमावली संशोध नै नगरी मन्त्रीपरिषदबाट निर्णय ।

* काग्रेस पदाधिकारी मनोनयन गर्ने सभापति देउवाको तयारी / पौडेल पक्ष भन्छ- दुइ महिना भित्र गरिसक्नुपर्ने काम अब गरे अवैधानिक ।

* ए एफ सी एशियन कप छनौटको अन्तिम खेलमा नेपाल आज यमनसँग भिड्दै / खेल नेपालका लागि प्रतिष्ठामै सिमित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस