Kantipur Samachar | कान्तिपुर समाचार, ११ चैत्र २०७४

आजको मुख्य समाचार :

* युरोपियन यूनियनले प्रतिवेदन नसच्याएकोमा प्रधानमन्त्रीद्बारा कडा आलोचना / धर्म परिवर्तनमा लागेका पर्यवेक्षकलाई फिर्ता पठाईएको प्रतिशोधमा इयुको प्रतिवेदन आएको प्रधानमन्त्रीको भनाई ।

* कांग्रेस विवाद दुई धारमा / कोइराला परिवारको भुमिका अस्पस्ट ।

* नयाँ प्रहरी महानिरिक्षक नियुक्तिमा जटिलता / कुन प्रकृयामा जाने भन्नेमा अन्योल ।

* बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकाभर विशाल प्रदर्शन / र्यालीमा ५ लाखको सहभागिता ।

* फिफाको म्यान्डेड अनुसार नचल्दा एन्फा, निलम्बनको खतरामा / कार्यसमिति निर्वाचन पाँचौ पटक स्थगित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस