Kantipur Samachar | कान्तिपुर समाचार, ०५ चैत्र २०७४

आजको मुख्य समाचार :

* न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न कानुन बनाइने / न्यायालयको पारदर्शिता प्राथमिकतामा ।

* निजि विद्यालयले प्रवेश परिक्षाका नाममा मनपरी शुल्क असुले / आवेदन फारमकै शूल्क पाँचसय रुपैयाँसम्म ।

* बैदेशिक रोजगारीमा झण्डै पाँच हजार जना ठगिएको उजुरी / ठग्नेमाथी कारबाही भएन ।

* भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा चौथो पटक निर्वाचित / पुटिन भन्छन मतदाताले सहि मुल्यांकन गरे ।

* एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत / कपतान पारस खड्का भन्छन क्रिकेट विवादमा स्थायी समाधान देउ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस