Kantipur Samachar | कान्तिपुर समाचार, ०४ चैत्र २०७४

आजको मुख्य समाचार :

* मन्त्री र सचिवहरुसंग प्रधानमन्त्रीले खोजे, असाधारण सक्रियता / उपलब्धी देखिने काम गर्न निर्देशन ।

* रोकिएन, गुण्डागर्दीलाई राजनीतिक संरक्षण / कानुनी राजको खिल्ली ।

* नेपाली भान्सा परनिर्भर / खाद्दान्न आयातमा मात्र ३१ अर्ब खर्च ।

* रुसमा राष्ट्रपति निर्वाचनका लागि मतदान / चौथो कार्यकालका लागि पनि भ्लादिमिर पुटिन मैदानमा ।

* आईसीसीको निर्देशन नमान्ने क्रिकेट पदाधिकारीका कारण नेपालले पाएको उपलब्धि गुम्ने खतरा / विवाद समाधानमा क्यानका पदाधिकारीहरु बेपर्वाह ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस