Kantipur Samachar | कान्तिपुर समाचार, २९ पुस २०७४

आजको मुख्य समाचार :

* चिसोका कारण जाजरकोटमा देखिएको भाइरल ज्वरो नियन्त्रणका लागि चिकित्सक परिचालन / भाइरल ज्वरोबाट जोगाउन औषधि र न्यानो कपडा वितरण ।

* देशको अधिकांश सहर बजार फोहर र दुर्गन्धित / स्थानीय तहले सहरका मुख्य चोकको सरसफाइमा समेत ध्यान दिएन / सार्वजनिक स्थानहरुमा लगाइएका बोट विरुवाहरु संरक्षण अभावमा सुक्न थाले ।

* स्वयम्भूनाथ क्षेत्रमा रहेको अनन्तपुर, प्रतापपुर र जिर्णोद्वार गरिएको शान्तिपुर सम्पदाको पुनर्निर्माण धमाधम / पुनर्निर्माणले स्थानीयबासी हर्षित ।

* मनाङ मस्र्याङदी क्लवलाई तीन एक गोल अन्तरले हराउदै त्रिभुवन आर्मी खप्तड गोल्डकपको फाइनलमा ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस