Kantipur Samachar | कान्तिपुर समाचार, २४ पुस २०७४

आजको मुख्य समाचार :

* प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. गोविन्द केसी अनसनमा / डा. केसीलाइ पक्राउ गरि भोलि बिहान अदालतमा उपस्थित गराउन गृहमन्त्रालयलाई सर्वोच्चको आदेश ।

* आर्थिक र प्रविधिक अभावका कारण अधिकांश भूकम्प पीडित अझै टहरामै / जाडो बढेसंगै पीडितको दैनिकि कष्टकर बन्दै ।

* मापदण्ड विपरित सञ्चालनमा रहेका केहि ग्यास उद्योग कारबाहिमा परेपछि गुणस्तर चिन्हका लागि उद्योगहरुको दौडधुप / ४१ वटा उद्योगद्बारा गुणस्तर चिन्हका लागि आवेदन ।

* झापा एघारलाई तीन एक गोलले पराजित गर्दै थ्री स्टार क्लब खप्तड गोल्डकपको क्वाटरफाइनलमा ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस