Kantipur Samachar | कान्तिपुर समाचार, २२ पुस २०७४

आजको मुख्य समाचार :

* निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावको तयारी / मतपत्र डिजाइन र मतदान केन्द्र तोकिंदै / सोमबारसम्म प्रदेश प्रमुखको टुङ्गो लगाउने सरकारको भनाई । बाइट

* गुणस्तरीय शिक्षाको अभावमा सामुदायिक विद्यालयमा वर्षेनी विद्यार्थी संख्या घट्दो / यो वर्ष मात्रै दुर्इ लाख २७ हजार विद्यार्थी कम ।

* पर्यटन व्यवसायीहरु गुणस्तरीय सेवासहित पर्यटकको बसाई अवधि लम्ब्याउने तयारीमा जुटे / लुम्बिनी, पोखरा र चितवनमा पर्यटक लोभ्याउने प्याकेज ।

* एपीएफ क्लब, सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा / पोखराको सहारा क्लब पेनाल्टी सुटआउटमा पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस