Kantipur Samachar | कान्तिपुर समाचार, २१ पुस २०७४

आजको मुख्य समाचार :

* माग २४ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय / प्रदेश प्रमुख र अस्थायी राजधानी भने अझै तोकिएन ।

* चिसोका कारण तराइमा ६ जनाको मृत्यु / शीतलहरले घरबाहिर निस्कनै मुस्किल / बाढीपीडित, बालबालिका र बृद्धबृद्धा मारमा ।

* मापदण्ड पूरा नगरेका काभ्रेका तीनवटा ग्यास उद्योग तत्काल बन्द गर्न गुणस्तर विभागको निर्देशन / देशभरका ग्यास उद्योगको अनुगमन गर्ने विभागको भनाइ ।

* उत्तर र दक्षिण कोरियाबीच आउँदो मंगलबार औपचारिक वार्ता हुँदै / सम्बन्ध सुदृढीकरण र हिउँदे ओलम्पिकमा सहभागिताबारे छलफल तय ।

* सशस्त्र प्रहरी बल महिला फुटबल लिगको समूह विजेता हुँदै सुपर लिगमा प्रवेश / त्रिभुवन आर्मी क्लब एक-शून्य गोलले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस