Kantipur Samachar | कान्तिपुर समाचार, १९ पुस २०७४

आजको मुख्य समाचार :

* प्रदेश राजधानी र प्रमुख नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री देउवाद्वारा सर्वदलिय बैठक आह्वान / दलिय सहमतिका आधारमा राष्ट्रियसभा निर्वाचनको मिति तय गर्ने सरकारको तयारी ।

* शीतलहरका कारण मध्य तराईको जनजीवन कष्टकर / विपन्न र असहाय चिसोको मारमा / अत्याधिक चिसोले विद्यालयमा पठन-पाठन प्रभावित ।

* तराईका बाढीपीडितले राहतस्वरुप गहुँको बिउँ बेलैमा पाएनन् / बीउ नपाउँदा खेत बाँझै रहेको किसानको गुनासो । बाइट …

* एन्फासँग ठोस योजना नहुँदा महिला फुटबल खेलाडी अभ्यास र तालिमबाट बञ्चित / बेग्लै समिति हुँदा समेत खेलस्तर सुध्रिएन ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस