रुपन्देहीको बुटवली स्थीत लुम्बीनी अञ्चल अस्पतालको आकस्मीक कक्ष अघाडी नै खुल्ला नाली बग्छ । यति मात्र होईन अस्ताताल यति फोहर छ कि यहां सामान्य मानिस आएपछि विरामी पर्छ । अस्पतालको शौचालयको अवस्था हेर्नुहोस् । अझै अस्पतालमा प्रयोग गरीएका सिरीन्ज त जता त्यतै भेटिन्छ्न । आककस्मीक कक्षमा भर्ना हुने बिरामी उन्का कुरुवाले शौचालय पं्रयोग गर्न सक्ने अवस्था छैन । अस्पताल परिसरमा भएको फोहरका कारण अझै रोगको संक्रमण बढिरहेको छ । प्रयोग भएका सिरिन्जहरु अस्पताल परिसरमा जत्र त्यत्र फलिएका भेटिन्छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस