Kantipur Samachar | कान्तिपुर समाचार, २८ मंसिर २०७४

आजको मुख्य समाचार :

* कान्तिपुर टेलिभिजनको प्रशारण अबदेखि हाई डेफिनेसनमा।

* राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कानूनको अभावमा नयाँ सरकार गठन र संसद बैठक बारे अन्योल।

* नयाँ सरकार बनेपछि आफ्नो समस्या सम्बोधन हुने भूकम्पपीडितको आशा।

* म्यान्मारमा हिंसामा परि एक महिनामा ६ हजार ७ सय रोहिंग्याको मृत्यु।

* एसीसी अन्डर सिक्सटिन क्रिकेटमा नेपालद्वारा म्यानमार पराजित।

Check out our website: http://kantipurtv.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस