Kantipur Samachar | कान्तिपुर समाचार, २६ मंसिर २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा / प्रत्यक्ष तर्फ वाम गठबन्धनको दुई तिहाई / समानुपातिक तर्फको मतगणनामा पनि एमालेकै अग्रता ।

* प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने सरकारको तयारी / मुख्य मन्त्रीका लागि नेताहरुको चर्चा र दौडधुप ।

* विकासका काम अब कुनै पनि वहानामा अबरुद्ध हुन नहुने योजनाविद्को भनाइ / राजनीतिक अस्थिरता र इच्छाशक्तिको अभावले समस्या थुप्रिएको बिश्लेषण ।

* रुसले सिरियामा रहेका आफ्ना सेना फिर्ता गर्न थाल्यो / सबै सेना फिर्ता गर्ने वा नगर्ने बारे सिरियाको अवस्था अनुसार निर्णय गरिने रुसको भनाइ ।

* नेपाल एसीसी अन्डर सिक्सटिन इर्स्टन रिजन क्रिकेट प्रतियोगिको सेमीफाइनलमा / हङकङ चार विकेटले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस