Kantipur Samachar | कान्तिपुर समाचार, २५ मंसिर २०७४

आजको मुख्य समाचार :

* विपक्षीसँग सहकार्य गर्दै विकासलाई तीव्रता दिने एमाले अध्यक्ष केपी ओलीको भनाइ / माओवादी केन्द्रका अध्यक्ष दाहाल भन्नुहुन्छ- सरकार गठनसँगै पार्टी एकतालाई पनि अघि बढाउँछौ ।

* प्रतिनिधसभाको एक सय ६५ क्षेत्र मध्ये १ सय ५४ सिटको अन्तिम परिणाम सार्वजनिक / एमाले ७५ निर्वाचन क्षेत्रमा विजयी / माओवादी केन्द्र ३३ र नेपाली काँग्रेसले २१ सिट जिते ।

* ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित / प्रदेश सरकार गठनका लागि गृहकार्य सुरु / प्रदेश नम्बर दुईमा मधेस केन्द्रीत दलको सरकार बन्ने ।

* जेरुसलमलाई इजरायलको राजधानी बनाउन सहयोगको अपेक्षासहित प्रधानमन्त्री नेतान्याहु ब्रसेल्समा / राष्ट्रसंघको धारणालाई मायन्ता दिने युरोपियन युनियनको जवाफ ।

* एसीसी अन्डर सिक्सटिन इर्स्टन रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालको शानदार जीत / थाइल्यान्ड १ सय ३३ रनले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस