Kantipur Samachar | कान्तिपुर समाचार, २३ मंसिर २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधिसभातर्फ ४३ सिटको मत परिणाम सार्वजनिक हुँदा वाम गठबन्धनको लहर / एमाले २६ क्षेत्रमा विजयी सहित अग्र स्थानमा / माओवादी केन्द्र ९, तथा नेपाली काँग्रेस ६ स्थानमा विजयी ।

* लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी मैदानमा होमिएको काँग्रेस चुनावी नतिजाले निराश / साख जोगाउनै धौधौ / दुइ नम्बर प्रदेशमा राजपा र फोरम भने बलियो स्थितिमा ।

* विभिन्न दलका प्रभावशाली नेताहरु आफ्ना प्रतिद्वन्द्वीसंग पराजित / मतगणना जारी रहेका अधिकांश ठाउमा प्रभावशाली नेताहरु पछाडी ।

* कंगोमा विद्रोही समूहको आक्रमणमा परी १५ जना राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु / राष्ट्रसंघका महासचिव गुटेरेजद्बारा घटनाको भर्त्सना ।

* ठमेल ओपन राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष तर्फको उपाधि सान्टु श्रेष्ठले जिते / महिला तर्फ नविता श्रेष्ठ च्याम्पियन ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस