Kantipur Samachar- | कान्तिपुर समाचार, २२ मंसिर २०७४

आजको मुख्य समाचार :

* प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी / नेकपा एमाले अग्रस्थानमा ।

* वाम गठवन्धनको जितबाट नआत्तिन कांग्रेसलाइ एमाले नेता झलनाथ खनालको सुझाव / मतगणनाको प्रारम्भिक परिणाम सन्तोषजनक नभएको कांग्रेस नेता पौडेलको प्रतिक्रिया ।

* मतगणना कार्य शान्तिपुर्ण रुपमा भइरहेको निर्वाचन आयोगद्बारा जानकारी / प्रत्यक्ष तर्फको गणना ४ दिनमा र समानुपातिक तर्फको ८ दिन भित्र गरि सकिने ।

* बेलायती प्रधानमन्त्री र युरोसंघबिच ३ वटा सहमति / उत्तरी आयरल्याण्ड र रिपब्लिक अफ आयरल्याण्डविच सीमा निर्माण नगरिने / इयूबाट बाहिरिए वापत बेलायतले न्यायोचित रकम तिर्ने सहमति ।

* आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल युएइसंग ६३ रनले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस