Kantipur Samachar | कान्तिपुर समाचार, १५ पुस २०७४

आजको मुख्य समाचार :

* जनचाहना अनुसार नै राजनीतिक स्थायीत्व र विकासको कामलाई तिव्रता दिने वाम गठबन्धनको प्रतिबद्धता, सरकारको आयु लम्बाएको भन्दै कांग्रेसको आलोचना ।

* कानून र कर्मचारी अभावमा लथालिङ्ग बनेको स्थानीय तहमा अल्पकालिन ब्यवस्था गर्ने सरकारको तयारी, अस्थायी संगठनात्मक संरचना कार्यान्वयन आदेश मन्त्रिपरिषदमा लैजाने ।

* ललितपुरको बुंगमती स्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण धमाधम, आउदो असार सम्ममा पुनर्निर्माण गरिसक्ने लक्ष्य ।

* इरानमा दुई दिनसम्म सरकार विरोधी प्रदर्शनपछि आज सरकारका समर्थकहरुद्बारा शक्ति प्रदर्शन ।

* एभरेष्ट प्रिमियर लिगको रोमाञ्चक उपाधी भिडन्तमा विराटनगर वारियर्सले बाजी मार्यो, भैरहवा ग्ल्याडिएटर्स १ रनले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस