Kantipur Samachar | कान्तिपुर समाचार, १२ पुस २०७४

आजको मुख्य समाचार :

* एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबिच भेटवार्ता, पार्टी एकताका लागि प्रकृया अघि बढाउने सहमति ।

* गत साउनको बाढीले घरबारबिहिन भएका हजारौं बाढी पीडित अझै पुनर्वासको पर्खाइमा, सरकारी घोषणा कार्यान्वयन नहुँदा पीडितको बिचल्ली ।

* पाँच लाखभन्दा बढी भूकम्प पीडित अझै टहरामै / राजनीतिक हस्तक्षेपले पुनर्निर्माण प्राधिकरणको काम सुस्त, पीडित कष्टकर जीवन बिताउन बाध्य ।

* सामाजिक संजालको प्रयोगमा सचेत हुन अमेरिकी पूर्व राष्ट्रपति ओबामाको आग्रह, सामाजिक संजालको गलत प्रयोगले समाजमा विकृति फैलिने भनाइ ।

* भैरहवा ग्ल्याडियर्टसलाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिगको फाइनलमा, एलिमिनेटरमा ललितपुरले पोखरा राइनोजलाइ २७ रनले हरायो ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस