Kantipur Samachar | कान्तिपुर समाचार, ११ पुस २०७४

आजको मुख्य समाचार :

* राष्ट्रियसभा निर्वाचन अध्यादेश बारे राष्ट्रपति र राजपाका नेताबिच छलपल / संवैधानिक प्रक्रिया अनुसार सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री देउवाको भनाइ ।

* कानुनी अड्चन र कर्मचारी व्यवस्थापन नहुँदा स्थानीय तहले दिने सेवा प्रभावित / स्थानीय तहको अधिकार नगरपालिका र गाउँपालिकाले नै उपयोग गर्नुपर्ने मन्त्रालयको भनाइ ।

* कृषि योग्य जमिनमा अमलियापना बढेकाले कृषि उत्पादनमा ह्रास / माटो परिक्षणमा सरकारको ध्यान पुगेन / प्राङ्गगारिक मलको प्रयोगले माटोको उर्भरता बढ्ने विज्ञहरुको भनाइ ।

* मानवअधिकार हनन तथा भ्रष्टाचार अभियोगमा जेल सजाय भोगी रहेका पेरुका पूर्व राष्ट्रपतिलाई आममाफी दिने निर्णयको विरुद्धमा राजधानी लिमामा प्रदर्शन ।

* एभेरेष्ट प्रिमियर लिगमा प्लेअँफमा पुग्ने चार टिमको टुङ्गो लाग्यो / क्लालिफायर्सका लागि विराटनगर र भैरहवा तथा इलिमिनेशनका लागि ललितपुर र पोखराबीच प्रतिष्पर्धा ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस