Kantipur Samachar | कान्तिपुर समाचार, १० पुस २०७४
आजको मुख्य समाचार :
* सरकार गठन र पार्टी एकतावारे छलफल गर्न वामगठबन्धनको बैठक अझै बस्न सकेन / शक्ति बाँडफाँटको मार्गचित्रबारे अन्यौल ।
* प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अनुसार किसानद्वारा व्यवसायिक कृषिको थालनी / व्यवसायीलाई कृषिमा टिकाइराख्न प्राविधिक सहयोगको खाँचो ।
* किमाथांका-खाँदबारी हुँदै मोरङको विराटनगर सडक-खण्ड निर्माण कार्य सुस्त / सडक वनेपछि भारत र चीनसँगको व्यापारमा बृद्धि हुने अपेक्षा ।
* क्रिसमस र अंग्रेजी नया वर्ष मनाउन पोखरामा विदेशी तथा आन्तरिक पर्यटकको घुईचो / होटल तथा रेष्टुरेष्ट भरिभराउ ।
* एभरेस्ट प्रिमियर लिगमा आज भैरहवा ग्याडियटर्स र चितवन टाइगर्स तथा ललितपुर प्याट्रियटस र पोखरा राइनोज बीच खेल हुने ।
Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/
कमेन्ट लेख्नुहोस