Kantipur Samachar | कान्तिपुर समाचार, ०४ पुस २०७४

आजको मुख्य समाचार :

* राष्ट्रियसभा गठनमा देखिएको संवैधानिक समस्या तत्काल मिलाउन दलहरुलाइ प्रमूख निर्वाचन आयुक्तको आग्रह / दलहरुले अआफ्ना अडान नछोड्दा संवैधानीक संकट गहिरिदैँ ।

* रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने एमाले अध्यक्ष ओलीको भनाइ / काठमाडौंबाट रसुवागढीसम्म चार लेनको सडक निर्माण गरिने ।

* लालपुर्जा नहुँदा खोकनाका अधिकांश भूकम्प पिडितको घरको नक्सा पास भएन / उपत्यकामा भूकम्प पिडितले नक्सा बिनै बनाए घर / अनुदानको रकम पाउनेमा अन्यौल ।

* जेरुसलमलाई इजरायलको राजधानी बनाउने निर्णय खारेजको प्रस्तावविरुद्ध अमेरिकाद्वारा भिटो प्रयोग / सुरक्षा परिषद्मामा भएको मतदानले अमेरिकालाई होच्चाएको अमेरिकी राजदुत निक्की हेलीको भनाइ ।

* एभरेष्ट प्रिमियर लिगको दोस्रो दिन आज पोखरा राइनोज र विराटनगर वारियर्स विजयी ।

Check out our website: http://kantipurtv.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस