Kantipur Samachar | कान्तिपुर समाचार, ०२ पुस २०७४

आजको मुख्य समाचार :

* निर्वाचनको जानादेश बुझेर अघि बढ्न प्रधानमन्त्री देउवालाइ वाम गठवन्धनको आग्रह / कुनै पनि वहानामा सत्ता लम्व्याउने विषय स्विकार्य नहुने एमाले अध्यक्ष ओलीको भनाइ ।

* प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना सकियो / केही जिल्लाको अन्तिम विवरण नआएकाले कुल सदर मत र दलहरुले प्राप्त गरेको एकिन मतको टुंगो लाग्न बाँकी ।

* शीतलहर बढेसंगै तराइको जनजीवन प्रभावित / वृद्धवृद्धा, बालबालिका र सुत्केरी बढी मारमा / तातो खान र न्यानो लुगा लगाउन चिकित्सकको सुझाव ।

* एसीसी अन्डर सिक्सटिन इर्स्टन रिजन च्याम्पियनसिपको उपाधि नेपालले जित्यो / सिंगापुर ७१ रनले पराजित ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस