Kantipur Samachar | कान्तिपुर समाचार, ०१ पुस २०७४

आजको मुख्य समाचार :

* संविधानको अपव्याख्या गरि नयाँ सरकार गठनको बाटो नछेक्न एमाले अध्यक्ष केपी ओलीद्वारा प्रधानमन्त्री देउवालाई आग्रह / सरकारले प्रदेश प्रमुखहरुको नियुक्ति गरे सपथ नलिने चेतावनी ।

* गहुँ छर्ने समयमा देशभर रासायनिक मलको अभाव / भारतीय बन्दरगाहमा समस्या हुँदा कम आयत भएको सरकारको भनाई ।

* काष्ठमण्डपको पुननिर्माणमा अझै अन्यौल / पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिका भन्छ – स्थानीयले काम गर्न दिएनन् ।

* जेरुसलेमलाई इजरायलको राजधानी बनाउने निर्णयको विरोधमा हिंसा भड्कियो / इजरायली सेनाको गोली लागी ४ जना प्यालेस्टाइनीको मृत्यु / १ सय ५० भन्दा बढी घाइते ।

* नेपाल एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा / मलेसिया ७२ रनले पराजित / उपाधिका लागि नेपालले सिंगापुरसँग प्रतिष्पर्धा गर्ने ।

Check out our website: http://kantipurtv.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस