आफ्नो उद्धार गरिदिन भन्दै ओमनमा दुखमा परेकी नेपाली चलीको उद्धार भएको छ । ओमनबाट आफुलाई उद्धार गरिदिन भन्दै हामीलाई सम्पर्क गरेकी नेपाली चेलिको कथा । उन्ले आफु विचल्लीमा परेको भन्दै त्यहांबाट निकालिदन सहयोग मागेकि थिईन् ।
उन्को म्यासेज पाएसंगै हामीले ओमान स्थित नेपाली दुतावासलाई सम्पर्क गरेका थियौ । हाम्रो आग्रहमा ओमानका लागि नेपाली राजदुत शर्मीला पराजुलीले तत्काल रेस्पोन्स गरि पीडित युवतीसंग सम्पर्क गरेकी थिईन् । वाईट ः सानो अस्तीकै तर डबल विल्डो ।
हामीले सम्पर्क गरेको भोलिपल्टै राजदुत पराजुलीले ति युवती काम गर्न ठांउबाट रेस्क्यु गरि दुतावास ल्याईन् । नयां घरेलु कामदारका रुपमा खाडि मुलुक गएका धेरै महिलालाई घरमै बन्दी जस्ती भई काम गर्न बाध्यछन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस