Kantipur Samachar | कान्तिपुर समाचार, ९ मंसिर २०७४
आजको मुख्य समाचार :
* प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भोलि हुदै / उत्साहका साथ मतदानमा सहभागि हुन मतदातालाइ निर्वाचन आयोगको आग्रह ।
* निर्वाचनलाइ भयरहित बनाउन सुरक्षा निकायले सक्रियता बढायो / चेकजाँचका साथै टोल-टोलमा प्रहरी परिचालन / मतदानको समयमा सबै क्षेत्रमा स्थलगत र हवाइ गस्तीको तयारी ।
* खाडी मुलुक आन्तरिक किचलो र कच्चा तेलको घट्दो व्यापारले आर्थिकमन्दीको चपेटामा / रोजगारी गुमेपछि नेपाली कामदार धमाधम घर फर्किँदै ।
* दृष्टीविहीन क्रिकेटलाइ दिइदैँ आएको आर्थिक सहयोग रोकियो / कमजोर पूर्वाधार र आर्थिक सहयोग गुम्दा खेलाडी मारमा ।
Check out our website: http://ktv.ekantipur.com/
Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv
कमेन्ट लेख्नुहोस